भारतमा लोकसभाको पहिलो नतिजा : कांग्रेसको उम्मेदवारी खारेजपछि भाजपा उम्मेदवार निर्विरोध

१ हप्ता पहिले

  भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ । गुजरातको सुरत लोकसभा सीटबाट सोमबार भाजपाका उम्मेदवार मुकेश दलाल निर्विरोध विजयी भएका हुन् । समाचार अनुसार यहाँ कांग्रेस उम्मेदवार निलेश कुम्भाणीको उम्मेदवारी रद्द गरिएको थियो । उनको उम्मेदवारीमा साक्षीको नाम र हस्ताक्षरमा गडबडी रहेको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य […]
पुरा समाचार पढ्नुहोस्