भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

१ हप्ता पहिले

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीलाई आचार संहिता उल्लंघनको आरोपमा पत्र पठाएको छ । आयोगले दुवै नेताले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर भाजपा र कांग्रेस अध्यक्षमा नाममा पत्र पठाएको हो । कांग्रेस र भाजपा दुवैकोतर्फबाट एक-अर्का नेताहरुविरुद्ध चुनावी प्रचारका क्रममा घृणा फैलाउने, धर्म, जाति, समुदाय र भाषाको आधारमा विभाजित गर्न […]
पुरा समाचार पढ्नुहोस्