महिला नेतृत्वको जलविद्युत आयोजनामा थप कर छुट माग

२ हप्ता पहिले १३

काठमाडौं – महिलाले नेतृत्व गरेको जलविद्युत आयोजनामा थप कर छुट दिन महिला ऊर्जा सरोकारवालाले माग गरेका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आयोजनामा भएको ‘हिमालयन हाइड्रो एक्स्पो – २०२४’ को ‘ऊर्जा क्षेत्रमा महिलाको अवस्था’ विषयक छलफलमा ऊर्जा विकासकर्ता महिला उद्यमीहरूले यस्तो माग राखेका हुन् । महिलाले चलाएको जलविद्युत आयोजनामा प्रोत्साहन […]
पुरा समाचार पढ्नुहोस्