मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो

१ हप्ता पहिले

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर सत्तामा रहिरहने योजनामा छन्। उनले भारतमा जारी लोकसभा चुनावका र्‍याली र सभालाई निरन्तर सम्बोधन गरिरहेका छन्। मोदीले मंगलबार राजस्थानको टोंक जिल्लामा आयोजित भाजपाको एक र्‍यालीलाई सम्बोधन गर्दै कांग्रेसप्रति निशाना साँधे । उनले उक्त र्‍यालीमा कांग्रेसलाई कयौँ मुद्दा घेर्ने कोसिस गरे । उनले सम्बोधनका क्रममा आफूलाई […]
पुरा समाचार पढ्नुहोस्