यस्तो छ १६ औँ योजनाको मस्यौदा

२ हप्ता पहिले १४

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको मस्यौदा बिहीबार बसेको राष्ट्रिय विकास परिषद्को बैठकमा छलफलका लागि पेश गरिएको छ । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहभागी छन् । उनले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले कृषिको […]
पुरा समाचार पढ्नुहोस्