युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

२ हप्ता पहिले १७

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो । औंलामा गन्न सकिने तिनै टेलिभिजनले बजारमा बर्चस्व राख्थे । आमसञ्चार माध्यम सञ्चालक र आम नागरिकले श्रव्यदृश्य समाचार र सामग्री प्राप्त गर्न निकै बजेट खर्चनुपर्‍थ्यो । पछिल्ला केही वर्षयता अवस्था फेरिएको छ । प्रविधि क्षेत्रमा गुणात्मक विकास र आविष्कारसँगै अनलाइन टिभी तथा युट्यूबले अहिले आमसञ्चारको परम्परागत मूलधार […]
पुरा समाचार पढ्नुहोस्