राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

१ हप्ता पहिले २०

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड थान सिक्का टकमरी र नौ करोड थान नयाँ बैंक नोट छपाइ गरेको छ । चालू छपाइ चक्रअन्तर्गत २० रुपैयाँ दरको नोट नौ करोड थान, १ रुपैयाँ दरको २३ करोड थान र २ रुपैयाँ दरका आठ करोड थान सिक्का टकमरी गरेको हो । टकमरी र छपाइ […]
पुरा समाचार पढ्नुहोस्