रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ

१ हप्ता पहिले

काठमाडौं– रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई घुस लिएको आशंकामा हिरासतमा राख्न आदेश दिएको छ । रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएका रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको  हो ।  उनले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ । रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी […]
पुरा समाचार पढ्नुहोस्