रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

१ हप्ता पहिले

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको अमेरिकाले दाबी गरेको छ। आफूले उपलब्ध गराएको लामो दुरीको ब्यालेस्टिक मिसाइल युक्रेनले गोप्य रुपमा प्रयोगमा ल्याएको अमेरिकाले दाबी गरेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मार्च महिनामा उपलब्ध गराएको हतियारमा ब्यालेस्टिक मिसाइल पनि रहेको अमेरिकी अधिकारीको दाबी गरेको बिबिसीले समाचारमा उल्लेख गरेको छ। अमेरिकाले […]
पुरा समाचार पढ्नुहोस्