लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

१ हप्ता पहिले १०

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज गरेको उनको पाटो निर्देशन पनि हो । बर्देवाले ७० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । चार करिब दर्जन म्युजिक भिडियो त उनै निर्देशनमा बनेका छन्‌ । लक्ष्मीसँग एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरेको अनुभव छ । सोही संख्यामा उनको अभिनय रहेका फिल्म प्रदर्शनमा […]
पुरा समाचार पढ्नुहोस्