‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

२ हप्ता पहिले १४

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन्‌ । भोलि (आइतबार)देखि काठमाडौंमा शुरू हुन लागेको दुई दिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा खतिवडाले लगानी सहजीकरण निम्ति आवश्यक सबै कानून बनाउन नसकिएकाले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताएका हुन्‌ । ‘आवश्यक बाँकी कानुन बनाउनुपर्छ । ठूला […]
पुरा समाचार पढ्नुहोस्