लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

२ हप्ता पहिले १४

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्मेलनको उद्घाटन सत्रपछि नेपाल र विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यमा सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनबारे सम्झौता भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद […]
पुरा समाचार पढ्नुहोस्