विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

१ हप्ता पहिले १४

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन् २०२० मा विश्वभर १४ लाख मानिसमा देखिएको प्रोस्टेट क्यान्सर सन् २०४० मा बढेर २९ लाख पुग्ने अनुमान गरिएको मेडिकल जर्नल ल्यासेन्टले जनाएको छ। ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर ३ लाख ७५ हजार पुरुषको प्रोस्टेट क्यान्सरको कारण मृत्यु भएको थियो। पोस्टेट क्यान्सरकार कारण सन् २०४० […]
पुरा समाचार पढ्नुहोस्