विश्वमै गर्मी र डढेलोको उच्च जोखिम

१ हप्ता पहिले १३

एउटा डरलाग्दो र भयावहको सिजनपछि अर्को त्यत्तिकै डरलाग्दो सिजनको सम्भावना रहेको क्यानडाका अधिकारीले चेतावनी दिएका छन्। क्यानडाका आपत्कालीन तयारी मन्त्री हरजित साजनले क्यानडामा यस वर्ष डढेलोको क्रम चाँडो नै सुरु हुने तथा लामो समयसम्म रहने सम्भावना व्यक्त गरेका हुन् । संसारकै कुल जङ्गलको ९ प्रतिशत हिस्सा बोकेको क्यानडामा मेदेखि अक्टोबरसम्म डढेलो लाग्ने गर्छ। गत वर्ष […]
पुरा समाचार पढ्नुहोस्