संसारभर मृत्युको कारण बन्दै क्यान्सर

२ हप्ता पहिले १६

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै भन्दा धेरै मानिसको मृत्युको कारण क्यान्सर हुनसक्छ। तर क्यान्सर लागेपछि मानिसको थप बाच्ने समय भने झन् फराकिलो हुँदै गएको छ। यही मात्रामा क्यान्सर बढ्ने हो भने अबका केही वर्षमा धेरै जना यो रोगको सिकार हुने छन्। तर रोग लागे पनि अन्य व्यक्ति झैँ नै लामो […]
पुरा समाचार पढ्नुहोस्