सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’

२ हप्ता पहिले १३

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सोमबार तोकिएको सुनुवाइ स्थगित भएको छ । आफूलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाप्रति सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा हुने भनिएको सुनुवाइ स्थगित भभएको हो । लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन मुद्दाको पेशी सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरूषोत्तप्रसाद ढकालको इजलासमा हुने तालिका […]
पुरा समाचार पढ्नुहोस्