सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

२ हप्ता पहिले ३०

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तीय अवस्था तथा शाख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । यस्तै मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रूपमा सोभरेन […]
पुरा समाचार पढ्नुहोस्