सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

१ हप्ता पहिले २५

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त स्थिति गत आर्थिक वर्षको सोही अवधिभन्दा केही सुधारोन्मुख देखिएको छ । तर कूल सरकारी खर्च भने गत अवधिभन्दा पनि खुम्चिएको छ । कूल राजस्व संकलन र कूल ऋण परिचालन गत वर्षको तुलनामा यो वर्ष केही सन्तोषजनक भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार २०८० चैत […]
पुरा समाचार पढ्नुहोस्