सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

१ हप्ता पहिले ११

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने सांसदहरूले बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो २०२४ को ‘विद्युत नीति र कानून’ विषयक अन्तरक्रिया कार्यक्रममा सांसदहरूले प्रसारणलाइनमा निजी क्षेत्रलाई संलग्न गराउनेगरी अघि बढ्ने बताएका हुन्‌ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका […]
पुरा समाचार पढ्नुहोस्