सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

२ हप्ता पहिले १३

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ । यो साता नेप्से ४ दिन मात्र कारोबारमा आयो । वैशाख ११ गते कतारका राजा नेपाल आएका कारण सरकारले सार्वजनिक बिदा दिँदा नेप्से पनि बन्द भयो र उक्त दिन कारोबार भएन ।  अघिल्लो साताको बिहीबार १९.५६ अंकले घटेर १९७२.१४ विन्दु कायम भएर बन्द भएको नेप्से […]
पुरा समाचार पढ्नुहोस्