सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु

४ हप्ता पहिले १७

सुडान– सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ । र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले शनिबार शहरबाट १५० किलोमिटर दक्षिणमा रहेको उम आदम गाउँमा आक्रमण गरेको स्थानीय प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानको […]
पुरा समाचार पढ्नुहोस्