सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

१ हप्ता पहिले १४

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० […]
पुरा समाचार पढ्नुहोस्