१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

२ हप्ता पहिले १३

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको छ । व्यवस्थित रूपमा भने वि.सं.२०३८ यता मात्र विदेशी लगानी नेपालमा आउन थालेको पाइन्छ । ०३८ सालमा ‘विदेशी लगानी तथा प्रविधिसम्बन्धी ऐन’ बनेपछि नेपालमा विदेशी लगानीकर्ता आउन थालेका हुन् । ०४६ सालको राजनीतिक परिवर्तपछि नेपालले आंशिक उदार अर्थ-नीति अवलम्बन गरेसँगै ठूलो संख्यामा विदेशी लगानीकर्ताहरू नेपालमा […]
पुरा समाचार पढ्नुहोस्