१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

२ हप्ता पहिले १३

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका ४० राष्ट्रिय लक्ष्य तय गरेको छ । आउँदो साउनदेखि पाँच वर्षसम्म योजना कार्यान्वयन हुनेछ । योजनाको अन्तिम वर्ष २०८५/८६ मा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन हालको १४९५ बाट २३८१ र प्रतिव्यक्ति आय हालको १४१० बाट २४१३ अमेरिकी डलर पुर्‍याउने लक्ष्य […]
पुरा समाचार पढ्नुहोस्