१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

१ हप्ता पहिले १२

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा दलका नेतादेखि गैरसरकारी क्षेत्रसम्मका प्रतिनिधि झस्किएका छन् । उनीहरूले ‘सुशासन’ शब्दलाई अन्तिम प्राथमिकतामा राख्नेगरी आगामी योजनाको सोचमाथि नै संशोधन हालेका हुन् । आगामी आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्म कार्यान्वयन गर्नेगरी ल्याउन लागिएको १६औं योजनाको मस्यौदामाथि अन्तिम छलफल गर्न हिजो (बिहीबार) राष्ट्रिय विकास परिषद् बैठक […]
पुरा समाचार पढ्नुहोस्