९ महिनामा सबैभन्दा बढी गलैँचा निर्यात, यी हुन निर्यात हुने मुख्य वस्तु

२ हप्ता पहिले १७

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को ९ महिनामा नेपालबाट सबैभन्दा धेरै गलैँचा निर्यात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको ९ महिनामा सबैभन्दा धेरै अर्थात् ७ अर्ब १ करोड ७९ लाख ९४ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको हो । समीक्षा अवधिमा ६ अर्ब २ करोड ३१ लाख ४० हजारको अलैँची, […]
पुरा समाचार पढ्नुहोस्