अकाउन्ट नबनाई च्याटजीपीटी प्रयोग गर्न सकिने 

४ हप्ता पहिले १४

काठमाडौँ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को स्वामित्वमा रहेको च्याटजीपीटी प्रयोग गर्न अकाउन्ट बनाउनु नपर्ने भएको छ । च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले एक ब्लगमार्फत अकाउन्ट बनाइरहन आवश्यक नभएको जानकारी दिएको हो । नोभेम्बर २०२२ मा सार्वजनिक भएको यो टुल प्रयोग गर्न प्रयोगकर्ताले अनिवार्य रूपमा अकाउन्ट बनाउनु पर्ने हुन्थ्यो । तर प्रयोगकर्ताल च्याटजीपीटीलाई सहजै प्रयोग गर्न सकुन् भन्ने […]
पुरा समाचार पढ्नुहोस्