इजरायलसँगको युद्धबीच हमास प्रमुखले भेटे टर्किस राष्ट्रपतिलाई

१ हप्ता पहिले ११

अंकारा- गाजामा इजरालयको आक्रमण जारी रहेका बेला विद्रोही समूह हमासका प्रमुखले टर्कीका राष्ट्रपतिसँग वार्ता गरेका छन्। टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले उक्त भेटका क्रममा प्यालेस्टाइनका नागरिकलाई एकताबद्ध हुन अपिल गरेका छन्। राजधानी इस्तान्बुलमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियासँग टर्किस राष्ट्रपतिले कयौँ घण्टा कुरा गरेका हुन्। इजरायली विदेशमन्त्री इसराइल कात्जले यस भेटवार्ताको निन्दा गरेका छन्। उनले […]
पुरा समाचार पढ्नुहोस्