कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ

१ हप्ता पहिले १२

क्यानबेरा– अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् । अस्ट्रेलियाको संघीय प्रहरी (एएफपी) ले अप्रिलको सुरुमा लस एन्जलेसबाट मेलबर्नको उडानमा ३० किलो कोकिन फेला परेपछि चार कथित अन्तर्राष्ट्रिय लागूऔषध तस्करहरू अमेरिकाका ५५ वर्षीय पुरुष र २२, २४ र ३५ वर्षका तीन महिला संयुक्त राज्य अमेरिकाबाट पक्राउ गरेको आइतबार घोषणा […]
पुरा समाचार पढ्नुहोस्