चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

१ हप्ता पहिले १०

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाई स्थानान्तरण गरिएको हो । हालैका दिनहरूमा ग्वाङ्डोङमा भीषण वर्षा भइरहँदा नदीको स्तर बढेको छ । जसका कारण ठूलो बाढी आउन सक्ने सम्भावना छ। मंगलबार सेन्जेनको मेगासिटीमा […]
पुरा समाचार पढ्नुहोस्