चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

१ हप्ता पहिले

गुआङझोउ– दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पलसँग ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपतकालीन व्यवस्थापन विभागले बताएको छ ।  चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर पछि डुबेको थियो । विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ र चार जना बेपत्ता छन् ।  स्थानीय समयानुसार मङ्गलबार […]
पुरा समाचार पढ्नुहोस्