चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी

१ हप्ता पहिले

एजेन्सी- आसन्न लोकसभा चुनावको प्रचारका क्रममा भारतका एकजना केन्द्रीय मन्त्री बेहोस भएर ढलेका छन् । महाराष्ट्रको यवतमालमा केन्द्रीय मन्त्री नितिन गडकरी चुनावी र्‍यालीका क्रममा बेहोस भएर ढलेका हुन् । उनी यहाँ एनडीएबाट शिवसेनाका प्रत्याशी राजश्री पाटिलको समर्थनमा चुनावी र्‍यालीलाई सम्बोधन गर्न आएका थिए । गडकरीले र्‍यालीलाई सम्बोधन गरिरहेकै बेला अचानक स्वास्थ्य बिग्रिएर बेहोस हुन पुगेका […]
पुरा समाचार पढ्नुहोस्