जापानी अन्तरिक्ष यात्री पनि चन्द्रमामा जान पाउने  

२ हप्ता पहिले १३

काठमाडौं– अमेरिका र जापानबीच भएको एक सम्झौतामा जापानी अन्तरिक्ष यात्री पनि चन्द्रमामा जाने भएका छन् । जापानका प्रधानमन्त्री किशिदा फुमियोको राजकीय भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त कुरा घोषणा गरेका हुन् । बाइडेनले भने, ‘जापान र संयुक्त राज्य अमेरिकाबीचको विज्ञान र शिक्षा सम्बन्ध चन्द्रमासम्म फैलिएको छ, जहाँ दुई जापानी अन्तरिक्ष यात्रीहरू भावी अमेरिकी मिसनहरूमा सामेल […]
पुरा समाचार पढ्नुहोस्