टिकटक नबेचे प्रतिबन्ध लगाउने गरी अमेरिकी संसदले पारित गर्‍यो विधेयक

१ हप्ता पहिले १०

काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सले आफ्नो लोकप्रिय एप टिकटकलाई अमेरिकामा बिक्री गर्नुपर्नेछ । त्यसो नभए टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाउने छ । अमेरिकी संसदले विधेयकमा मतदान गर्दै टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई कडा छनोटको विकल्प दिएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनियाँ मालिकले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने […]
पुरा समाचार पढ्नुहोस्