टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

१ हप्ता पहिले

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले अमेरिकी कानूनविरुद्ध लड्ने जनाएको छ । टिकटक छोटा भिडियो साझेदारी हुने लोकप्रिय एप हो । नौ महिनाभित्र लगानी फिर्ता लैजानुपर्ने या प्रतिबन्ध झेल्नुपर्नेगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै एक विधेयकमा हस्ताक्षर गरिसकेका छन् । टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइट डान्ससँग छ । अमेरिकाका टिकटक प्रयोगकर्ताको […]
पुरा समाचार पढ्नुहोस्