माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई दुईतिहाइ, भारतलाई अर्को झट्का

१ हप्ता पहिले १०

एजेन्सी- माल्दिभ्समा आफूलाई भारतविरोधी नेताका रुपमा उभ्याएका मोहम्मद मुइज्जुको पार्टीले दुईतिहाइ बहुमत ल्याएको छ । संसदीय चुनावका क्रममा अहिलेसम्म आएको ८६ सिटको नतिजामा मुइज्जुको पार्टीले ६६ सिटसहित दुईतिहाइ बहुमत ल्याएको छ । मुइज्जुले माल्दिभ्समा ‘इन्डिया आउट’ अभियान चलाएर राष्ट्रपति बनेका थिए । अब मुइज्जुको पार्टीले संसदीय चुनावमा दुईतिहाइ बहुमततर्फ अघि बढेको हो । आइतबार ९३ […]
पुरा समाचार पढ्नुहोस्