रुसका ८ क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण

१ हप्ता पहिले १३

काठमाडौं– युक्रेनले रुसका ८ वटा क्षेत्रमा लामो दूरीका ड्रोनबाट आक्रमण गरेको छ। अमेरिकी मिडिया सीएनएनका अनुसार युक्रेनको आक्रमणमा रुसका तीन पावर सबस्टेसन र एउटा इन्धन डिपोमा आक्रमणमा आगलागी भएको थियो । समाचार एजेन्सी रोयटर्सले बेल्गोरोड सहरका गभर्नरलाई उद्धृत गर्दै आक्रमणमा दुई सर्वसाधारणको पनि मृत्यु भएको बताएको छ । रुसको रक्षा मन्त्रालयले पनि यो आक्रमणको पुष्टि […]
पुरा समाचार पढ्नुहोस्