रूससँग लडिरहेको युक्रेनलाई अमेरिकाले पौने नील दिने

१ हप्ता पहिले १२

एजेन्सी- रूससँग युद्धरत युक्रेनलाई ६१ अर्ब डलर (पौने नील रुपैयाँभन्दा बढी) सहायता उपलब्ध गराउने सरकारी प्रस्ताव अमेरिकाको तल्लो सदनले स्वीकृत गरेको छ । अमेरिकी सदन हाउस अफ रेप्रेजेन्टेटीभबाट स्वीकृत युक्रेन सहायता प्याकेजको राशी नेपाली रुपैयाँमा पौने नीलभन्दा बढी (करिब ८१ खर्ब १३ अर्ब) बराबर हो । सन् २०१४ मा क्रिमिया अतिक्रमण थालेयता युक्रेनले रूससँग युद्ध […]
पुरा समाचार पढ्नुहोस्