सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

१ हप्ता पहिले

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग प्रवर्द्धन गर्न दक्षिण चीनको गुआङडोङ प्रान्तको झुहाई सहरमा मङ्गलबार राष्ट्रिय पहल सुरु गरेको छ ।  सन् २०२४ अप्रिलदेखि सन् २०२५ फेब्रुअरीसम्म चल्ने उक्त पहलमा मे दिवसका बिदाहरू, गर्मी बिदाहरू, राष्ट्रिय दिवसका बिदाहरू र वसन्त महोत्सव अर्थात चिनियाँ नयाँ वर्षका लागि तयार गरिएका विभिन्न प्रचार गतिविधिहरू समावेश […]
पुरा समाचार पढ्नुहोस्