हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै

१ हप्ता पहिले

एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल अझै १६ दिन जेलमा बस्नुपर्ने भएको छ । दिल्लीस्थित राउज एभेन्यु कोर्टले मंगलबार केजरीवालको न्यायिक हिरासतको समय ७ मेसम्मलाई बढाएको हो । भारतमा लोकसभाको चुनाव चलिरहँदा केजरीवालको बास जेलमै हुने भएको छ । यसअघि केजरीवालको जेल बसाइलाई १ अप्रिलबाट १५ अप्रिलसम्म लम्ब्याइएको थियो । त्यसपछि २३ अप्रिलसम्म थपियो । अदालतको […]
पुरा समाचार पढ्नुहोस्