अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अस्तव्यस्त

३ हप्ता पहिले १२

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रथम संस्करणको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अस्तव्यस्त बनेको छ । आइतबार चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निकै तामझामका साथ उद्घाटन भएको प्रतियोगिताका खेलहरू सुरु नहुँदै अस्तव्यस्तता सतहमा आएको हो । बाग्मती प्रदेश खेलकुद परिषद्को आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा जारी प्रतियोगिताको व्यवस्थापन फितलो बनेको […]
पुरा समाचार पढ्नुहोस्