अन्तरदेशीय कारोबार भुक्तानीका लागि राष्ट्र बैंकबाट सुझाव माग

२ हप्ता पहिले १७

काठमाडौं– नेपाल राष्ट्र बैंकले क्वीक रेस्पोन्स कोड प्रयोग गरी अन्तरदेशीय कारोबार भुक्तानीको लागि ‘रिटेल पेमेन्ट’ सम्बन्धी मस्यौदा परामर्शका लागि सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले क्वीक रेस्पोन्स कोडमार्फत् हुने विद्युतीय भुक्तानी अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएकाले अन्तरदेशीय खुद्रा कारोबारमा भुक्तानी सम्बन्धी व्यवस्था स्पष्ट गर्न सो मस्यौदा ल्याएको हो । नेपाल राष्ट्र बैंकले होलसेल भुक्तानीका लागि […]
पुरा समाचार पढ्नुहोस्