अन्तरप्रदेश खेलकुद : ७ स्वर्णसहित कोशीको उत्कृष्त सुरुवात

३ हप्ता पहिले १३

चितवन – चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले उत्कृष्ट सुरुआत गरेको छ । सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धामा १६ पदकसहित कोशीले उत्कृष्ट सुरुआत गरेको हो । कोशीले ७ स्वर्ण, तीन रजत र ६ कास्य गरी १६ पदक जितेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । उनका अनुसार […]
पुरा समाचार पढ्नुहोस्