अमेरिकी निर्वाचन : वाइडेनको आकर्षण घटेको सर्वेक्षणको निष्कर्ष

३ हप्ता पहिले १२

अमेरिकाको निर्वाचनसम्म धेरै आरोह र अवरोह हुन सक्छन्। अहिले अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आप्रवासी समस्या, रुस युक्रेन युद्ध, जलवायु परिवर्तन र पछिल्लो समय संसारका धेरै देशमा देखिएको आर्थिक मन्दीलगायत विषय मूल मुद्दा बनेका छन्। चार वर्ष अगाडिको तुलनामा यो प्रतिस्पर्धामा दुवै उम्मेदवार जो वाइडेन र डोनाल्ड ट्रम्प प्रतिको आकर्षण घटेको सुरुवाती सर्वेक्षणको नतिजाले देखाएको छ। […]
पुरा समाचार पढ्नुहोस्