अल हिलाल फाइनलमा, रोनाल्डोलाई रातो कार्ड

३ हप्ता पहिले ११

काठमाडौँ–साउदी सुपर कप फुटबलमा अल हिलाल फाइलनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अल नासरलाई २–१ गोलले हराउँदै अल हिलाल फाइनलमा पुगेको हो । अल हिलालका लागि सलिम अल दाब्सरी र माल्कोमले एक–एक गोल गरेका थिए । अल नासरका साडिओ मानेले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा तीनै गोल […]
पुरा समाचार पढ्नुहोस्