आईपिएल : आरसिबीविरुद्ध लखनउको शानदार जित

४ हप्ता पहिले १०

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले शानदार जित निकालेको छ। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)माथि लखनउले २८ रनको जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले क्विन्टन डिककको ८१ रनको शानदार अर्धशतकमा आरसिबीलाई १८२ रनको लक्ष्य दिएको थियो। एन चिन्नास्वामी स्टेडियममा लखनउले निर्धारित २० ओभरमा ५ […]
पुरा समाचार पढ्नुहोस्