आईपिएल : गुजरातमाथि लखनउ ३३ रनले विजयी

३ हप्ता पहिले १३

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनमाथि ३३ रनको जित निकालेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। लखनउले दिएको मध्ययम स्कोरको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८ दशमलव ५ बलमा १३० रनमै समेटिएको हो। […]
पुरा समाचार पढ्नुहोस्