आईपिएल : लखनउमाथि दिल्लीको शानदार जित

२ हप्ता पहिले १०

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालको छ। लखनउ सुपर जाइन्टमाथि दिल्लीले ६ विकेटको जित निकालेको हो। टस जितेर पहिला ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। १६८ रनको चुनौती पाएको दिल्लीले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १७० रन बनाउँदै ६ विकेटको शानदार जित […]
पुरा समाचार पढ्नुहोस्