आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

१ हप्ता पहिले १३

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ल क्यापिटल्सले शानदार जित निकालेको छ। गुजरात टाइटले दिएको ९० रनको चुनौती दिल्लीले ४ विकेटको क्षतिमा ६७ बल बाँकी हुँदै भेट्टाएको हो। टस जितेको दिल्लीले गुजरातलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातको ब्याटिङ नचल्दा १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाएको हो। […]
पुरा समाचार पढ्नुहोस्