आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

३ हप्ता पहिले १४

काठमाडौँ– अर्जुन कुमालले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् । आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपाल ए का लागि अर्जुन कुमालले ११४ बल खेल्दै शतक पुरा गरेका हुन् । गरुन्जेल नेपालले ३३.१ ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको छ ।
पुरा समाचार पढ्नुहोस्